ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव


लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

Loading

राजविराज । मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले सरकारले अत्यधिक लगानी गरिरहेको सामुदायिक विद्यालयको अवस्था लथालिङ रहेको बताएका छन् । उनले सरकारको लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्नेमा नभएको बताए ।

राजविराजस्थित आधारभूत विद्यालय थानगाछीको स्वर्ण जयन्तीको अवसरमा बिहीबार आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले सामुदायिक विद्यालयको अवस्थालाई सुधार्न प्रदेश सरकारले नीति बनाउन लागेको जानकारी गराए ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राम्रो बनाउन अभिभावकले पनि भूमिका खेल्नुपर्ने उनले बताए । उनले विद्यालयमा आफ्ना बच्चाहरु पढिरहेका छन् कि छैनन् ?, शिक्षकले पढाइरहेका छन् कि छैनन् भनेर ध्यान दिनुपर्ने बताए ।

विद्यालयहरुमा देखिएको समस्यालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको भन्दै मन्त्री यादवले यसमा सुधारका निम्ति सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले सप्तरीसहित मधेश प्रदेशका आठ वटै जिल्ला शिक्षामा पछि पर्दै गएको बताउँदै प्रदेश सरकारलाई प्रदेशलाई पूर्ण साक्षर बनाउन अभियान नै संचालन गर्ने बताए ।

कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले शिक्षामा गुणस्तरियता बिना समाजको विकास असम्भव भएकाले यसमा ध्यान दिन सबैसँग आग्रह गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व प्रदेश सांसद नेत्रबिक्रम साह, राजविराज नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शशि चौधरी, शिक्षक अभिभावक संघका राधेश्याम साह, पूर्व शिक्षक सुरेन्द्र चौधरी, स्थानीय सत्रुधन साह, शिक्षक फुलचन्द्र साह, एन प्याब्सन सप्तरीका अध्यक्ष नरेशप्रताप साह, राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन कुमार यादवसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

Next Post

बच्चालाई डाइट प्लान कति जरुरी ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित ६ जना घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.