ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

Loading

राजविराज । प्रजातन्त्र दिवसकाे अवसर पारेर आइतबार राजविराजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विधार्थी संघ (नेवि संघ) र नेपाल दरुण दलद्वारा संयुक्त रूपमा गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल प्राङ्गणभित्र रहेकाे रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लामा रगतको अभाव रहेकाले अन्य गतिविधिभन्दा रक्तदान कार्यक्रमकै आयोजना गरेको नेविसंघका जिल्ला अध्यक्ष राकेश ठाकुरले जानकारी दिए ।
कार्यक्रममा नितिश कुमार यादव, अस्मित कुमार दास,
मनिस कुमार साह, कृष्ण कुमार यादव, रविन्दर यादव
विधानन्द शर्मा, अशमा कुमारी चौधरी, सन्तोष कुमार राम, गजेन्द्र प्रसाद साह र ज्ञानेश्वर प्रसाद यादवले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य शम्भु लाल देव, ललिता कर्ण, सिमा रजकसहितको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

Next Post

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित ६ जना घाइते

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

आगोमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.