ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान


सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

Loading

राजविराज । सप्तरीकी एक महिलाले एकै पटक तीन सन्तानको जन्म दिएकी छन् ।
जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओम रामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।
सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना छोरा र एक जना छोरी जन्माएकी छन् । दुई छोराको तौल क्रमशः १ कलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ । छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।
सरस्वतीले मंगलबार दिउँसो एकै पटक तीन बच्चा जन्माएकी हुन् । प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।
एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने बताउँदै यादवले यथासक्य सहयोग गरिदिन आग्रह सबैसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित ६ जना घाइते

Next Post

आगोमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

आगोमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.