ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, November 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट


गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा गहुँखेतमा घाँस काटेको आरोप लगाउँदै एक दलित महिलालाई कुटपिट गरिएको छ ।
कुटपटबाट नगरपालिकाको वडा नम्बर ५ तरहीकी २५ बर्षीय गीता देवी सदा घाइते भएकी छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
नगरपालिकाको वडा नम्बर २ हरिराहा टोल बस्ने जिबछ यादवले आफ्नो गहुँखेतमा घाँस काटेको भन्दै बुधबार दिउँसो कुटपिट गरेको घाइतेको परिवारजनले बताएका छन् ।
कुटपिट गरेका यादव फरार भएका छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पातोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

Next Post

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

मिथिला कप टि–टवान्टी : बजाज युथ सप्तरीले चुम्यो उपाधि

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

दलित जनप्रतिनिधी भए एकजुट, दलित संजाल समिति गठन

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरीका युवक लागूऔषधसहित जडिबुटीबाट पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.