ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

युनेस्कोको प्रतिस्पर्धामा सामाचकेवाको भिडियो बनाएर मुखिया पुरस्कृत

Loading

राजविराज ।

संस्कृति सम्बन्धी भिडियो बनाउने प्रतिस्पर्धामा सप्तरीका सुरेश मुखिया पुरस्कृत भएका छन् ।

युनेस्को नेपालले आयोजना गरेको प्रतिस्पर्धामा देशभरिबाट मुखियासहित पाँच जना पुरस्कृत भएका हुन् । युनेस्कोले संस्कृति सम्बन्धी १ मिनेटको भिडियो बनाउन प्रतिस्पर्धा आह्वान गरेका थिए ।

प्रतिस्पर्धा आह्वान भएपछि मुखियासहित देशभरिको बिभिन्न ठाउँका व्यक्तिले भिडियो बनाएका थिए । यसै क्रममा मुखियाले मिथिला संस्कृति ‘सामाचकेवा’ सम्बन्धी भिडियो बनाएका थिए ।

उनले बनाएको यो भिडियोलाई चयन गर्दै युनेस्कोले पुरस्कार प्रदान गरेको हो । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनलाई पुरस्कृत गरिएको छ ।

भिडियो खिच्ने र फिल्मको स्कृप्ट लेख्ने कार्यमा रुची राख्ने मुखिया बिभिन्न बिषयमा भिडियो बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा मन्त्री महेशले गरे पदभार ग्रहण

Next Post

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

छिन्नमस्ताका सुकुम्बासीलाई जग्गा दिइने

नेवि संघ, सप्तरीको विस्तार

नेवि संघ, सप्तरीको विस्तार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

गहुँखेतमा घाँस काटेको आरोपमा महिलालाई कुटपिट

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

सिके राउतका दाजु योजना आयोगको सदस्यमा नियुक्त

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.