ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नपा : २८ जना कर्मचारी करारमा नियुक्त, भेटिएन व्यक्तिगत फायल 


राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

Loading

राजविराज । महालेखा परीक्षकको कार्यालयले राजविराज नगरपालिकाले करारका कर्मचारी नियुक्त गरेकोप्रति प्रश्न उठाएको छ । नगरपालिकाले कानुन विपरित करारका कर्मचारी नियुक्त गरेर रकम खर्च गरेको महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा जनाएको छ ।
राजविराज नगरपालिकाले आ.ब २०७७÷७८ मा बिभिन्न ७ पदमा २८ जना कर्मचारी करारमा राखी रु १ करोड ९ लाख ९७ हजार ७१० खर्च गरेको भएपनि ती करार कर्मचारीको व्यक्तिगत फायल माग्दा पेश नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने दरबन्दी प्रस्ताव गर्नुपर्ने र दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।
सोही ऐनको दफा ८३ (८) बमोजिम नगरपालिकाले नगर प्रहरी, सबारी चालक, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था रहेपनि यो नगरपालिकाले करारका कर्मचारी बाहेकको स्वीपर, कार्यालय सहयोगी, कम्प्युटर अपरेटर जस्ता पदमा ज्यालादारीमा काम गराई सेवा शुल्क (सरसफाई दमकल विजुली बत्ती) शिर्षकबाट रु १ करोड ४८ लाख ६५ हजार ६० खर्च गरेको प्रतिवेदनमा जनाइएको छ । यसबाहेक प्रत्येक वडामा ज्यालादारीमा काम गराई वडा कार्यालय संचालन खर्च शिर्षकबाट पनि खर्च लेखेको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाले उक्त व्यक्तिहरुलाई ज्यालादारीमा काम गराउँदा कुनै पनि निर्णय तथा स्म्झौता नगरेको तथा कर्मचारी प्रशासन शाखाले समेत ज्यालादारीमा काम गर्ने व्यक्तिहरुको एकीकृत विवरण तयार नगरेको देखिएको छ ।
पेश भएको डोर हाजिरको आधारमा भुक्तानी गर्ने गरेको र भुक्तानीको लाथि पेश भएको कतिपय डोर हाजिर फारम प्रमाणित नरहेको, सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजात संलग्न नरहेको, सम्पर्क नम्बर उल्लेख नभएकेले खर्च सम्बन्धी विश्वस्त हुने आधार छैन्’ प्रतिवेदनमा भनिएको छ, ‘ज्यालादारीमा काम गराउृँदा आवश्यक निर्णय तथा सम्झौता गरी खर्च पुष्टि हुने आवश्यक कागजात संलग्न गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ

Next Post

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

बोदे बर्साइन : ३० लाखको इन्धन, १३ लाखको गाडी भाडा र २९ लाख मर्मतमा खर्च

बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

वडा अध्यक्षले लिए दोहोरो सुविधा, असुली गर्न महालेखाको सुझाव

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

कुश्महारमा कुटाकुट, आठ जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.