ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

यस्तो चेला, जसले गुरुको चित्तामा हाम फालेर त्यागे प्राण

Loading

राजविराज । जतिसुकै प्रेम भएपनि नजिकका साथीको मृत्यु हुँदा कसैले पनि त्यसका लागि ्ज्यान गुमाउँदैनन् । आमाबाबु, श्रीमान–श्रीमति, दाजुभाई, छोराछोरी, दिदीबहिनी एउटै परिवारमा लामो समयसम्म बस्दै आएपनि कसैको निधन हुँदा अरु व्यक्ति त्यसकै निम्ति ज्यान गुमाउँदैनन् । तर एउटा यस्तो घट्ना भएको छ, जुन पत्याउनै गाह्रो छ ।

तर पत्याउनैपर्ने वास्तविक घट्ना भएको छ नेपालसँग सीमा जोडिएको भारतमा । जहाँ एक जना साधुको मृत्यु भएपछि जलाउन बालिएको चित्तामा उनका चेलाले पनि हाम फालेर ज्यान गुमाएका छन् ।

घट्ना गत मंगलबारको हो । सिरहाको बरियारपट्टी गाउँपालिका ३ मा केहि दिन अगाडि भएको बिष्णु महायज्ञमा सहभागी हुन् बिष्णुजी भनेर चिनिएका साधुको १०५ बर्षको उमेरमा सोमबार निधन भएको थियो । नेपाली भूमीमा निधन भएका उनलाई अन्तिम संस्कार गर्न भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा रहेको उनकै कुटीमा लगिएको थियो ।

साधुकै कुटीमा चित्ता बनाएर बिष्णु बाबाको अन्तिम संस्कार गरिरहँदा नाम खुल्न नसकेका उनका चेला पनि सोही चित्तामा कुदेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बिनोद कुमार यादवले जानकारी दिए । ‘बिष्णु बाबाका चेला रहेका ती व्यक्ति चित्ताको चारैतिर घुमेर एक्कासी त्यहीं चित्तामा कुदेर ज्यान गुमाएको पाइयो’ उनले भने ।

वडाअध्यक्ष यादवले धनुषा घर भएका बाबा बिष्णु महायज्ञ गराउन बरियारपट्टी आएका थिए । उनको यहीं मृत्यु भएको थियो । धनुषा जिल्ला घर भएका उनी धेरै पहिला परिवार त्यागेर भारतको लक्ष्मिनियाँ भन्ने ठाउँमा कुटी बनाएर बस्दै आएका थिए ।

बाबाको चित्तामा कुदेर चेलाले ज्यान दिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

गाउँब्लक, बिटौरीसहितका जग्गाधनीलाई लालपूर्जाको ब्यबस्था मिलाउन माग

Next Post

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

सप्तरी प्रशासनमा शुरु भयो टोकन प्रणाली, सेवाग्राहीलाई सहज हुने

पोषण सप्ताह २०८० मनाइँदै

पोषण सप्ताह २०८० मनाइँदै

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

महँगी तथा भ्रष्टाचार विरुद्ध नागरिक अभियान तथा सचेतना कार्यक्रम

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

काठमाडौंबाट राजविराजकाे लागि उडेकाे बुद्ध एयरकाे जहाज बाटाेबाटै फर्कियो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

झुण्डिएको अवस्थामा मृत भेटिइन मनिषा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.