ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

सिमाबाट हुने चोरी, तस्करीलाई प्रहरी प्रशासनले संरक्षण गरेको छ : व्यवसायी 

Loading

परिश कर्ण

राजविराज । खुल्ला सीमाका कारण सप्तरीमा चाेरी, तस्करी बढेको र यसलाई स्थानीय प्रहरी, प्रशासनले संरक्षण दिएको उद्योगी, ब्यबसायीले आरोप लगाएका छ्न ।

सप्तरी उद्योग बाणिज्य संघले सोमबार आफ्नै सभाकक्षमा पत्रकार सम्मेलन गरि स्थानीय प्रशासनले चोरी, तस्करी नगर्दा स्थानीय ब्यापार चौपट्टै भएको बताए ।

सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालले चोरी, तस्करी नियन्त्रण गरिदिन पटकपटक आग्रह गर्दा पनि ध्यान नदिएको बताए । उनले भने, ‘ चोरी, तस्करीमा प्रहरी, प्रशासनको सहयोग छ ।’

जिल्लाका हरेक सिमाबाट निर्बाध रुपमा चोरी, तस्करी भइरहेको उनले बताए ।

याे विषयमा भन्दा प्रहरी, प्रशासनले सुराकी दिन भनिरहेको भन्दै अग्रवालले भने, ‘ आफूहरू व्यापार गर्ने कि सुराकी ?’

उनले बैंक व्याजले समेत व्यवसायीलाई त्रसित बनाएको उल्लेख गर्दै राज्यले ब्यापारीको समस्यालाई समाधान गर्न कुनै ध्यान नदिएको बताए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरूण प्रधानले राज्यले ध्यान नदिदा ब्यापारी आत्महत्यातर्फ अग्रसर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा घाँटी काटिएकाे अवस्थामा युवकको शव भेटियो

Next Post

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मिटरब्याज पीडितले १४ गतेसम्म उजुरी दिन पाउने

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेशको नेतृत्व लोसपाले पाउँछ : मन्त्री भण्डारी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.