ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

Loading

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुली बस्ने २५ बर्षका जवाहर मन्डलको करेन्ट लागेर मृत्यु भएको छ ।आफ्नै घरको छतमा जस्ता राख्ने क्रममा उनलाई मंगलबार बिहान करेन्ट लागेको थियो । उनलाई छुटाउने क्रममा उनका काका ५१ बर्षका उमेशलाई पनि करेन्ट लाग्दा दुबैलाई उपचारका लागि राजविराजस्थित अस्पताल ल्याउदा चिकित्सकले जवाहरलाई मृत घेषणा गरेकाे प्रहरीले जनाएको छ ।

उमेशको भने अस्पतालमै उपचार भैरहेको छ ।

यस्तै, रुपनी गाउँपालिकामा करेन्ट लागेर एक युवक घाइते भएका छन् ।

बाँस काट्दा बाँस विजुलीकाे तारमा छुन गई रूपनी गाउँपालिका ६ विरेन्द बजार बस्ने ३२ बर्षका कुमार थापालाई करेन्ट लागेको छ ।

उनको रुपनीस्थित युनिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

Next Post

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.