ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सरकारी गाडी अरुले चढ्न नपाउने बताएका छन् । उनले जसका लागि गाडी राखिएको हो, उनले मात्रै चढ्न पाउनले बताए ।
प्रदेश सभाको पहिलो अधिवेसनको बिहीबार बसेको चौधो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारका गाडी नचढ्ने व्यक्तिलाई चढन नदिन सचिवहरुलाई निर्देशन दिइएको बताए ।
बुधबारको प्रदेश सभा बैठकमा सांसदहरुले सरकारी गाडी अनाधिकृत व्यक्तिलाई पनि चढ्न दिइएको भन्दै बिरोध जनाएपछि मुख्यमन्त्री यादवले बिहीबारको बैठकमा यस्तो कुरा बताएका हुन् ।
तीन दिन भित्र गाडी कहाँ र कसलाई दिइएको छ त्यो ल्याउन सचिवलाई भनिसकेको छु’ उनले भने ।
उनले सशर्त अनुदानको बिषयमा सांसदसँग जति समन्वय गर्नुपर्ने हो त्यत्ति हुन नसकेको बताए । ‘अब सशर्त अनुदानको कार्यविधी संशोधन गरेर समन्वय ग¥छौं’ उनले भने ।
उनले आफ्नो कार्यकालमा मन्त्रालयहरुमा विचौलियाको चलखेल हुन नदिने समेत बताए ।
मुख्यमन्त्रले बोल्नुअघि प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका थिए । बैठक शुरु हुनासाथ एमालेका सांसदले आफूहरु कुनै कुरा राखेपनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
नेकपा एमालेले शसर्त अनुदानको विषयमा पछिल्लो बैठकमा प्रश्न उठाएकोमा सरकार पक्षबाट जवाफ नआएको भन्दै बैठक अवरुद्ध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

Next Post

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छिन्नमस्तामा तीन जना सबार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक जना घाइते

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.