ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

Loading

राजविराज । शिब्स विद्यालय प्रसासन काे लापरवाही का कारण करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको आराेप लगाउँदै स्थानीय र विद्यार्थीहरुले सडक अबरुद्ध गरेका छन।
मृतकका अभिभावक विद्यार्थीहरुले राजबिराज कुनौली सडक खण्डमा टायर बालेर अबरुद्ध गरेका छन।विद्यालयको लापरबाहीले ज्यान गएको भन्दै विद्यालय प्रशासन मुर्दावादकाे नारा लगाउँदै सडकमा सवारीसाधन आवत जावत गर्न विद्यार्थीले अवराेध गरेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर १ झुटकी घर भै राजविराजस्थित शिब्श ईन्टरनेशनल बाेर्डिंग स्कुलकाे कक्षा १० मा अध्ययनरत विद्यार्थी पेशलानन्द यादवकाे साउन्ड सिस्टम का लागि बिजुलीको तारमा हुकिन्ग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्तामा तीन जना सबार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक जना घाइते

Next Post

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.