ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

Loading

राजविराज । आफ्नो पत्नी हुँदाहुँदै अर्काे विवाह गर्ने सुनसरीका एक व्यक्तिलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बस्दै आएका ३९ बर्षीय रंजीत कुमार झालाई सप्तरी जिल्ला अदालतले बहुविवाह मुद्दामा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले झालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै उनलाई राजविराज कारागार पठाइएको छ ।

झालाई गत शुक्रबार प्रहरी र स्थानीयको सहयोगबाट इटहरीस्थित घरबाटै पक्राउ गरिएको थियो । उनलाई सप्तरी जिल्ला अदालतमा आईतबार पेश गर्दा अदालतले पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएको हो ।

झाले ५ माघ, २०६७ मा रौतहटको गौर नगरपालिका वडा नम्बर १ की बन्दना कुमारी झासँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । बन्दनासँग उनका दुई सन्तानको जन्म समेत भएको थियो ।

आफ्नै पत्नी र दुई सन्तान हुँदाहुँदै पनि उनले २०७९ सालमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी २८ बर्षीया दुर्गा झासँग विवाह गरेपछि जेठी पत्नी बन्दनाले प्रहरीमा बहुविवाहको जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

Next Post

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

राजविराजका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत भेटिए

इन्धनको सट्टा नगद नै प्रदान गरिने

इन्धनको सट्टा नगद नै प्रदान गरिने

इन्धनको सट्टा नगद नै प्रदान गरिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.