ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

Loading

राजविराज । जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । आगामी असार महिनामा विश्वकप क्रिकेट छनौट खेल हुनेछ जसमा नेपालसहित १० राष्ट्रको सहभागिता रहनेछ ।

आईतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा विकेट किपर अर्जुन साउद फर्किएका छन् ।

रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, भीम सार्की, प्रतिस जिसी, ललितिनारायण राजवंशी र किशोर महतो रहेका छन् ।

पूर्व कप्तानहरु सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले पनि टोलीमा नियमित स्थान बनाएको क्यानले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपालसँगै विश्वकप विजेता श्रीलंका र वेस्टइन्डिजसहित अमेरिका, युएई, स्कटल्याण्ड, आयरल्याण्ड, जिम्बाबे, ओमान र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछ । शिर्ष दुई टोलीले विश्वकप खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

Next Post

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

जेलबाट रिहा भएका रेशम चौधरीले भने–टिकापुरका आन्दोलनकारीको हातमा कुनै हतियार थिएन, लाल आयोगको प्रतिवेदन सार्वजनिक होस्

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

राजविराजका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत भेटिए

इन्धनको सट्टा नगद नै प्रदान गरिने

इन्धनको सट्टा नगद नै प्रदान गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.