ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, August 25, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्तामा तीन जना सबार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक जना घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएकाे माेटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
राजविराजबाट छिन्नमस्तातर्फ जाँदै गरेको तीन जना सबार प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै अनियंत्रित भएर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंगको ज्यान गएको छ ।
गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि राजविराज ल्याइएपनी सोही क्रममा दुबै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अजयकुमार खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Related

Previous Post

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

Next Post

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

करेन्ट लागेर विद्यार्थीको मृत्यु प्रकरण : विद्यार्थीद्वारा सडक अबरुद्ध

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

पम्प नहरमा काम गरेका नेपाली भारतीय ठेकेदारको चेपुवामा

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

विश्वकप छनौट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, विकेट किपर साउदलाई फर्काइयो

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

दोस्रो पत्नी भित्र्याउनेलाई पठाइयो कारागार

सम्पादकीय : गणतन्त्रको अनुभूति दिलाऊ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.