ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

Loading

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङ्गणभित्र निर्माण गरिएको नर्सिङ कलेज भवनको बुधबार उद्घाटन भएको छ ।

अस्पताल प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नबनिर्मित भवनको उद्घाटन गरे ।

भवन उद्घाटनपछि राजविराज नगरपालिकाका कार्यावाहक प्रमुख इसरत परबिनले भवनको कागजात अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश साहलाई हस्तान्तरण गरिन ।

दुई तल्लाको भवनमा १४ वटा कोठा, ४ वटा शौचालय रहेको छ ।

उपेन्द्र यादवको संसदीय काेषकाे रू ६ करोड ९२ लाख २१ हजार ११९ काे लागतमा याे भवन निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

Next Post

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.