ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष


विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

Loading

राजविराज । सप्तरीमा आत्महत्या गर्ने क्रम बढेको छ । सानोतिनो कुरामा पनि बिष खाएर अथवा झुण्डिएर मर्नेको संख्यामा वृद्धि हुन थालेको छ । आत्महत्याको प्रयास गर्ने व्यक्ति समयमा अस्पताल पुगे ज्यान बाँच्छ भने ढिलो गरेमा ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो पटक देखिएको आत्महत्या गर्ने प्रबृत्तिले समाजलाई झस्काएको छ । सामुन्नेमा रहेका पति–पत्नीबीच विवाद भएर मात्र होइन् फोनमा कुरा गर्ने क्रममा विवाद हुँदा पनि आत्महत्याको प्रयास गर्ने गरेको देखिन्छ ।

जिल्लाको सप्तकोशी नगरपालिकाकी एक महिला यस्तै घट्नाको उदाहरण बनेकी छन् । विदेशमा रहेका आफ्ना पतिसँग फोनमा विवाद हुँदा बिष खाएकी छन् ।

नगरपालिकाको वडा नम्बर ४ बलार्दह निवासी ३० बर्षीया पुनिता मरिकले विदेशमा रहेका पति नागेन्द्रसँग फोन गर्ने क्रममा विवाद हुँदा बिष खाएको प्रहरीले जनाएको छ । उनको कंचनरुप नगरपालिकामा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यस्तै, तिरहुत गाउँपालिका ५ लोहजारा बस्ने लक्ष्मण यादवकी २० बर्षीया पत्नी अनिता यादवले पनि बिष खाएकी छन् । तरकारीमा छर्ने नाम नखुलेको बिषादी खाएकी उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको डाक्नेश्वरी नगरपालिकामा एक बालिकाले बिष खाएकी छन् । नगरपालिकाको वडा नम्बर १ घर भई सोही नगरपालिकाको वडा नम्बर ६ औरहीमा बस्ने मनोज साहकी १७ बर्षीया छोरी स्मृतिले मुसा मार्ने बिषदी खाएको प्रहरीले जनाएको छ । उनको पनि गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अनिता र स्मृतिले बिष खाएको सम्बन्धमा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको छु ः सिके राउत

Next Post

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.