ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी जिल्ला नेतामा अगाडि रहेको बताएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङ्गणभित्र निर्माण गरिएको नर्सिङ कलेज भवनको बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

उनले सप्तरी शिक्षा, स्वास्थ्यमा पछाडि रहेपनि नेतामा अघि रहेको बताए ।

‘राैतहट, बाजुरापछि पछि परेकाे जिल्ला नै सप्तरी हाे । यहाँ गरिबी, बेरोजगारी, कुपोषण धेरै छन् । शिक्षामा जिल्ला धेरै कमजाेर छ’ उनले भने, ‘तर जिल्ला नेतामा धेरै अघि छ ।’

‘यहाँ जति भेट्छन सबै नेता नै भेटछन्’ उनलेे भने, ‘अन्य भेट्न यहाँ मुश्किल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

Next Post

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.