ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

Loading

राजविराज । सप्तरीको कंचनरूप नगरपालिकाले नगरभित्रका विद्यालयमा ५ दिनको विदा दिएको छ ।

नगरपालिकाको शिक्षा शाखाले बिहीवार एक सूचना जारी गर्दै शुक्रबारदेखि जेठ २३ गते मंगलबारका दिनसम्म विदा दिएको जनाएको छ ।

बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन एवम् विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भिर असर पर्न सक्ने देखिएको हुनाले विदा गरिएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले जारी गरिएको सूचनामा उल्लेख छ ।

यसअघि राजविराज नगरपालिकाले पनि विद्यालयमा छुट्टी दिइसकेको छ ।

पछिल्लो ४ दिन यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

Next Post

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

नेपालमा कुन धर्म मान्ने कति ?

नेपालमा कुन धर्म मान्ने कति ?

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.