ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

Loading

राजविराज । मैथिली साहित्य परिषद् राजविराजकाे नयाँ नेतृत्वका लागि शनिबार उम्मेदवारी दर्ता गरिएको छ ।

अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । अजय झा, डाक्टर सुर्या यादव, श्यामसुन्दर यादव र अवधेश झाले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

श्यामसुन्दर र अवधेशले प्यानलसहित तथा अजय र डाक्टर सुर्याले एकल उम्मेदवारी दिएका हुन ।

नयाँ कार्यसमितिका लागि उपाध्यक्ष, सचिव, सह-सचिव, काेषाध्यक्ष र सदस्य पदमा समेत उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक श्यामसुन्दर झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपालमा कुन धर्म मान्ने कति ?

Next Post

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

ससुराली घरमा मृत भेटिए सरदार

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.