ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपालमा कुन धर्म मान्ने कति ?


नेपालमा कुन धर्म मान्ने कति ?

Loading

राजविराज । राष्ट्रिय तथ्यांक विभागले २०७८ सालमा गरिएको जनगणनाको बाँकी तथ्यांक आज सार्वजनिक गरेको छ ।
विभागले मातृभाषा, धर्म लगायतका तथ्यांक सार्वजनिक गरेको हो । जसअनुसार नेपालमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी देखिएका छन् । कुल जनसंख्याको २ करोड ३६ लाख ७७ हजार ७४४ जना हिन्दू मान्ने देखिएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै, बुद्ध धर्म मान्ने २३ लाख ९३ हजार ५४९, इस्लाम धर्म मान्ने १४ लाख ८३ हजार ६६, किराँत धर्म मान्ने ९ लाख २४ हजार २०६, क्रिश्चियन धर्म मान्ने ५ लाख १२ हजार ३१३ रहेका छन् ।
त्यस्तै, प्रकृति धर्म मान्ने १ लाख २ हजार ४८, बान धर्म मान्ने ६७ हजार २२३, जैन धर्म मान्ने २ हजार ३९८, बहाई धर्म मान्ने ५२७ र शिख धर्म मान्ने १ हजार ४९६ जना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

Next Post

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

मैथिली साहित्य परिषदकाे अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

कंचनरूपमा नगर अस्पतालकाे उद्घाटन 

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले गरे नेपाली सेनाको विद्यालय निरीक्षण

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.