जनकपुरधाम २१ जेठ। मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले आईतवार नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटर बर्दिबासमा रहेको आवासिय बिद्यालय निरीक्षण गर्नु भएको छ।
मन्त्री यादवले सेना द्वारा संचालित One unit one school support program बारे पनि जानकारी लिनुका साथै शैक्षिक अवस्थाबारे समेत छलफल गर्नु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1