ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन


नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाइएपछि सप्तरीमा सत्तारुढ दलको प्रदर्शन

Loading

राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले दिएको आदेशबिरुद्ध सप्तरीका सत्तारुढ दलद्वारा प्रदर्शन गरिएको छ ।
सर्वाेच्चले पटक–पटक नागरिकता विधेयकलाई कार्यान्वयन नगर्न आदेश दिएर आवफ्नै देशका नागरिकलाई अनागरिक बनाउन खोजेको भन्दै सोमबार राजविराजमा प्रदर्शन गरिएको छ ।
स्थानीय शिब मन्दिर प्राङणबाट निकालिएको सत्तारुढ दलको बिरोध ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलनमा पुगी कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै बक्ताहरुले नागरिकता नहुँदा शिक्षित र योग्य युवाहरु केहि गर्न नपाएर छटपटाइरहेको बताए । उनीहरुले नागरिकता विधेयक कार्यान्वयनमा चाँडो नआए चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
सर्वाेच्चले सरकारले पटक–पटक ल्याएको विधेयक कार्यान्वयन नगर्न आदेश दिने र मुद्दालाई निष्कर्षमा नपु¥याउनु नागरिकताबिहीनलाई ज्यूँदै मार्ने काम गरेको बताए । नागरिकता नहुँदा धेरै युवा कुनै पनि काम गर्न नसकिरहेको भन्दै यो विधेयक तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुको माग थियो ।
उक्त अवसरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जिल्ला उपाध्यक्ष बौवालाल शर्मा, नेपाली कांग्रेसका जागेश्वर यादवसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कंकालिनी मन्दिर विकास समितिकाे अध्यक्ष पदमा चार जनाकाे उम्मेदवारी 

Next Post

ससुराली घरमा मृत भेटिए सरदार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

ससुराली घरमा मृत भेटिए सरदार

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

घूस लिदैं गर्दा यसरी समातिए अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडाअध्यक्ष 

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.