ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

Loading

राजविराज । राजविराज नगरपालिकाकाे स्वास्थ्य शाखा संयाेजक निरन्जन यादवले जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएपछि सप्तरीका जनता पश्चात् गरिरहेकाे बताएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङ्गणभित्र निर्माण गरिएको नर्सिङ कलेज भवनको बुधबार आयाेजित उद्घाटन कार्यक्रमका सन्चालक रहेका यादवले कार्यक्रम सन्चालनकै दौरान उक्त कुरा बताएका हुन् ।

‘जसपा अध्यक्ष यादव सप्तरी-२ बाट हारेपछी यहाँका जनता पश्चातापमा डुबेको चर्चा चलेको छ’ उनले भने, ‘म एउटा कर्मचारी हु । तर यो चर्चा सुनेको छु ।’

जसपा अध्यक्ष यादवकै सामुन्नेमा स्वास्थ्य शाखा संयाेजक यादवले उक्त कुरा बताएका हुन् ।

यादव नवनिर्मित भवनको उद्घाटन गर्न यहाँ आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

Next Post

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.