ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

बिष्णुपुर गाउँपालिकामा शिक्षकसँग सोधिएको स्पष्टिकरण फिर्ता लिन शिक्षक महासंघको माग

Loading

राजविराज । नेपाल शिक्षक महासंघ, सप्तरीले बिष्णुपुर गाउँपालिकाले शिक्षकसँग सोधेको स्पष्टिकरण फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रम अगाडि बढाएको छ ।
गाउँपालिकाले एक बर्षदेखि प्रत्येक विद्यालयमा दशौं पटक अनुगमन निरीक्षण गर्दै आएकोमा हालसम्म विज्ञ टोली नराखिएको र २०८० बैशाख, जेठ महिनामा गर्दै आएको अनुगमन निरीक्षण व्यक्तिगत, राजनीतिक स्वार्थ तथा पूर्वाग्राही देखिन आएकोले शिक्षकसँग सोधिएको स्पष्टिकरण अबिलम्ब फिर्ता लिन माग गरेको छ ।
महासंघले बुधबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त माग गरेको छ । बिज्ञप्तीमा गाउँपालिकाद्धारा निर्माण गरिएको शिक्षा ऐन, नियमावली तथा कार्यविधीलाई प्रअ, शिक्षकसँग छलफल गरी पुर्नलेखन गर्नुपर्ने माग पनि गरेको छ ।
यस्तै, महासंघसँग भएको सम्झौता बमोजिम शिक्षा अधिकृतको तुरन्त व्यवस्था गर्नुपर्ने, आ.ब. २०७८÷७९ को बालविकास सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहायकहरुको ५ महिनाको पालिकाबाट पाउनुपर्ने तलव, भत्ता भुक्तानी गर्नुपर्ने, मदर्सा फैजुलको बैंक खाता अबिलम्ब फुकुवा गर्नुपर्ने र दरबन्दी मिलान कार्यलाई वस्तुनिष्ठ, परिपत्र तथा नियमानुसार गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष दिनेश प्रसाद यादव र सचिव लखिन्द्र प्रसाद साहले जारी गरेको बिज्ञप्तीमा माग अघि बढाउँदै संघर्षको कार्यक्रम तय गरिएको छ ।
जस अनुसार जेठ १९ गते कालोपट्टी बाँधेर कामकाज गर्ने, २१ गते गाउँपालिकामा १ घण्टा धर्ना दिने, २२ गते ४ घण्टा धर्ना दिने, २३ गते बिहान १० देखि ५ बजेसम्म धर्ना दिइने जनाउँदै बिज्ञप्तीमा भनिएको छ, ‘२३ गते नै दोस्रो चरणको कार्यक्रम निर्धारण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी नेतामा धेरै अगाडि छ : उपेन्द्र यादव

Next Post

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

बाढीबाट जोगाउन डाक्नेश्वरी र रुपनीमा सेना र सशस्त्र प्रहरीको पूर्व अभ्यास

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

बढ्दो गर्मी : राजविराजका विद्यालयमा २३ गतेसम्म विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

कंचनरूप नपाले पनि विद्यालयमा दियाे विदा

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

अनुदान दिएर नयाँ र अनुभवी शिक्षक ल्याउँछौं, तर राजनीति गर्ने शिक्षक स्वीकार्देनौं : गाउँपालिका अध्यक्ष यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

मधेस प्रदेश सरकारले अरुभन्दा फरक काम गर्नुपर्छ : शिक्षामन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.