ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

Loading

राजविराज । दोहोरो नागरिकता प्रकरणमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उप मेयर मीरा यादवका पति महेन्द्र यादव पुर्पक्षका लागि कारागार पठाइएको छ ।

दोहोरो नागरिकता प्रकरणमा फरार रहेका महेन्द्र बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका थिए ।अदालतमा हाजिर भएका उनलाई न्यायाधीश लालकाजी श्रेष्ठकाे इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

यो मुद्दामा उप मेयर मीरा रु १ लाख धरौटी राखेर तारेखमा रिहा भैसकेकी छन् ।

उप मेयर मीरा र उनका पतिले नेपाल र भारतको समेत नागरिकता लिएको भन्दै उजुरीको आधारमा प्रहरीले मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

Next Post

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.