ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड, चौतर्फी बिरोध

Loading

राजविराज । मुलुककै प्रसिद्ध एवं चर्चित छिन्नमस्ता भगवती मन्दिरमा दाताको लहडमा परी खेलबाड गरिएको छ । मन्दिरभित्र रहेको माता छिन्नमस्ताको बर्षाै पुरानो मुकुटलाई हटाएर नयाँ लगाइएको छ ।

चार जना दाताले आफ्नो नाम उल्लेख गरी बनाइदिएको मुकुट मन्दिर समितिले लगाएको छ । कृष्णमुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेलको नाम उल्लेख गरिएको नयाँ मुकुट लगाइएको छ ।

यो मुकुट लगाइएपछि चौतर्फी बिरोध भएको छ । मन्दिर समितिले आफूखुशी माताको मुकुट परिवर्तन गरिरहेको भन्दै यसप्रति आपत्ति जनाइएको छ ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले मन्दिर समितिले करोडौं श्रद्धालुको आस्थामाथि चोट पु-याएको बताए । उनले अबिलम्ब यसलाई सच्याउन भनेको बताए । ‘यसलाई अबिलम्ब सच्याउन भनेको छु’ उनले भने, ‘भोली क्षमा पूजासहित पुरानै प्रतिमा लगाइने पीठाधीश महाकान्त ठाकुरले बताउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सम्पादकीय : संविधानको नाममा जनतालाई गुमराहमा राखेर काम चल्दैन

Next Post

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

शिक्षकको आन्दोलन फिर्ता, विधेयक संशोधन गरिने

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...