ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

एमाले बोदे बर्साइनमा विवाद, प्रदेश प्रतिनिधी छनौट गर्न भएको निर्वाचन बहिष्कार

Loading

राजविराज । नेकपा एमाले बोदे बर्साइन नगरपालिका कमिटिमा विवाद देखापरेको छ । प्रदेश प्रतिनिधी छनौट गर्न शनिबार भएको निर्वाचनमा विवाद देखिएको हो ।

बोदे बर्साइन नगरपालिकाको सारस्वरस्थित एक विद्यालयमा भएको निर्वाचन एक पक्षले नाराबाजी गर्दै बष्हिकार गरेका छन् ।

पार्टीको सिस्टम र सर्कुलर अनुसार नगराई मनोमानी तरिकाले निर्वाचन गराएकाले आफूहरुले बहिष्कार गरेको एमाले जिल्ला कमिटि सदस्य एवं ४ नम्बर क्षेत्रिय सचिव जिबछ यादवले जानकारी दिए ।

उनले प्रदेश कमिटिले पठाएको सर्कुलरमा नयाँ सदस्यको हकमा असोज ९ गतेभित्र शपथ ग्रहण गराई मात्र मतदान गराउन भनिएपनि नगर कमिटि पदाधिकारीले मनोमानी गरेको बताए ।

उम्मेदबारको योग्यता ७ बर्ष, दलित तथा अपाङता भएका उम्मेदबारको समयावधी ५ बर्ष तोकिएपनि आफ्ना निकटका नयाँ व्यक्तिलाई समेत उम्मेदबार बनाएको यादवले बताए ।

उनले सधैं पार्टीका लागि काम गर्ने व्यक्तिलाई छाडेर नयाँ मान्छेलाई ल्याएर राखेको बताउँदै यसबिरुद्ध कानुनी उपचारको समेत खोजी गर्ने बताए ।

निर्वाचनस्थलमा नाराबाजी गर्दै यादव पक्षधर व्यक्तिहरु मतदान नगरी बाहिर निस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जितिया पर्वको अवसरमा ओट्घन कार्यक्रम

Next Post

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

मधेश प्रदेश : मन्त्रालय फुटाएपछि सत्ता गठबन्धनमा विवाद

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

हमास आक्रमणमा मारिएका नेपालीको सम्झनामा बिभिन्न ठाउँमा मैनबत्ति बालियो

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

कंचनरुपको सिमरामा बजार अनुगमनमा खटिएका टोली उपर आक्रमण

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

नेपालीको सम्झनामा नेवि संघद्धारा मैनबत्ति प्रज्जवलन

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.