ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

Loading

राजविराज । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डललाई बुधबार आफ्नै गृहनगर राजविराजमा नागरिक अभिनन्दन गरिएको छ ।

सप्तरी–सिरहा नागरिक समाजले भव्य कार्यक्रमको आयोजना गरी मण्डललाई अभिनन्दन गरिएको हो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उनलाई अभिनन्दन गरे ।

त्यस अवसरमा पूर्व सभामुख दमननाथ ढुँगाना, सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधीसभा नवलकिशोर साह, क्षेत्र नम्बर २ का डा. सिके राउत, क्षेत्र नम्बर ३ का दिनेश कुमार यादव, राष्ट्रिय सभा सदस्य शेखर सिंह, प्रदेश सभा सदस्य जितेन्द्र सोनल, ललिता दाससहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा रामरिझन यादवले मण्डलबारे लेखेको कर्मवीर योद्धा नामक पुस्तकको बिमोचन समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

Next Post

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.