ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

छिन्नमस्ता–१ मा बालविवाह गर्न नपाइने, गरियो मुक्त घोषणा

Loading

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ मा अब बालविवाह नहुने भएको छ ।

यसअघि कम उमेरमै विवाह गरिदैं आएपनि यो वडामा अब उमेर पुगेपछि मात्रै विवाह गर्न पाइने भएको हो ।

बुधबार यो वडालाई बालविवाहमुक्त घोषणा गरिएसँगै अब बालविवाह गर्न नपाइने भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बकालविवाहमुक्त क्षेत्र घोषणा पत्र वडाअध्यक्ष ललन प्रसाद यादवलाई हस्तान्तरण गर्दै बालविवह मुक्त वडा घोषणा गरे ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले कम उमेरमा विवाह गर्दा जीवनभर बिभिन्न किसिमको समस्या खेप्नुपरेको उल्लेख गर्दै बालविवाह हुन नदिन सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले कम उमेरमा विवाह गर्दा शारीरिक र मानसिक समस्या खेप्नुपरिरहेको बताउँदै उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्नेमा जोड् दिए ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले घोषणा गर्नु राम्रो भएको बताउँदै सबै मिलेर यसको कार्यान्वयन गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष चौधरीले बालविवाह मुक्त घोषणा हुनु एकदमै सह्रानीय रहेको भन्दै कार्यान्वयनमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

वडा अध्यक्ष यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, वडा अध्यक्षहरुसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बढी शुल्क लिएकोबारे लेख्दा विद्यार्थी कुटिए, राजविराजमा प्रदर्शन

Next Post

राजविराजमा भेटियो वेवारिसे शव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराजमा भेटियो वेवारिसे शव

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

जगन्नाथ रथयात्रामा उल्लेख्य सहभागिता

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

युथ नेपालका पदाधिकारीसँग कानुन मन्त्रीले भने–चाँडै प्रतिष्ठानको विधेयक पारित हुन्छ’

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरी : माटोको ढिस्का खस्दा पर्शुरामको मृत्यु 

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

पीएम कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टिम घोषणा, सप्तरीबाट एक जना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.