ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीबाट यौन व्यवसाय संचालन गरेको आराेपमा २ महिलासहित ७ जना पक्राउ 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

Loading

राजविराज । सप्तरीकाे ग्रामीण क्षेत्रमा यौन व्यवसाय संचालन भइरहेको पाइएको छ ।

प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित एक हाेटेलबाट याैन व्यवसाय गरेको आराेपमा २ महिलासहित ७ जनालाई पक्राउ गरेको छ ।

नगरपालिकाकाे वडा नम्बर ५ पाताेस्थित कुनाल काेल्ड स्टाेर एण्ड हाेटेलबाट गएराति २ महिला र ५ जना पुरूषलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी गजुसिद्दी बज्राचार्यले जानकारी दिए । पक्राउ परेकामध्ये २ पुरुष भारतीय छन् ।

फरार भएका होटेलका सन्चालकको खोजी गर्दै यस सम्बन्धमा अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
2

Related

Previous Post

सप्तरी : टिपरकाे बालुवामुनीबाट १ हजार ६ किलाे गाँजा बरामद

Next Post

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

सप्तरीका मुखियाले बनाएको सरस्वती पूजा सम्बन्धी छाेटाे फिल्म पुरस्कारका लागि छनौट

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

१३ बर्षकी बालिकाको उमेर २१ बर्ष बनाउने सचिव कारागार चलान

घर अगाडिबाटै स्करपियो चोरी

घर अगाडिबाटै स्करपियो चोरी

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.