ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा


लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

Loading

नेदरल्याण्डस्सँग नाबिबियाको हारसँगै नेपाल आइसिसि क्रिकेट वल्र्ड कप लिग २ को अंकतालिकामा शिर्षस्थ स्थानमा पुगेको छ ।
काठमाडौंको किर्तिपुरमा जारी लिगको तीन देश सम्मिलित प्रतियोगितामा तीनै टिम एक खेलमा हार र एक खेलमा पराजित भएको छ । नेट रनरेटको आधारमा नेपाल पहिलो स्थानमा रहेको छ । नामिबिया दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा छ ।
नेपालको शून्य दशमलव ९२० नेट रनरेट रहँदा नामिबियाको माइनस शून्य दशमलव २२० र नेदरल्याण्डको माइनस शून्य दशमलव ६६६ रनरेट छ ।
नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित हुँदा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्ड्सले सोमबार भएको खेलमा नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।
यी तीन देश सम्मलिति लिग २ को तीन खेल खेल्न बाँकी छ । यस पटक लिग २ मा ८ राष्ट्र प्रतिस्पर्धा गर्दैछन् । शिर्ष चारमा रहने टोली विश्वकप छनौटका लागि सिधैं छनौट हुनेछ ।
नेपाल, नेदरल्याण्ड्स, नामिबियाका साथै क्यानाडा, ओमान, स्कटल्याण्ड, यूयई र अमेरिका यस पटक लिग २ को खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन

Next Post

मधेशका पूर्व सांसदहरुले बनाए मंच

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशका पूर्व सांसदहरुले बनाए मंच

मधेशका पूर्व सांसदहरुले बनाए मंच

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.