ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशका पूर्व सांसदहरुले बनाए मंच


मधेशका पूर्व सांसदहरुले बनाए मंच

Loading

राजविराज । मधेश प्रदेशमा प्रथम प्रदेश सांसदहरु संगठित भएका छन् । प्रथम प्रदेश सांसदहरुको एक भेलाले प्रथम÷पूर्व मधेश प्रदेश सभा सदस्य मंचको गठन गरिएको छ ।
पूर्व मन्त्री शैलेन्द्र साहको संयोजकत्वमा यो मंचको गठन गरिएको हो । सचिवमा जगत प्रसाद यादव छन् ।
सुन्दर विक, परमेश्वर साह, मन्जु यादव, श्यामपरी देवी, अशो कुमार यादव, बाबुलाल साह, रुबी कर्ण र मदन श्रीवास्तवलाई सदस्यमा राखिएको छ ।
भेलाले सल्लाहकार समिति समेत बनाइएको छ । बर्तमान मुख्यमन्त्री एवं पूर्व सभामुख सरोज कुमार यादव, बर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्व मुख्यमन्त्री लालबाबु राउतका साथै सत्यनारायण मण्डल, भरत प्रसाद साह, दिलिप साह, मनिष सुमन र रामनरेश राय यादव सल्लाहकार समितिमा छन् ।
संघीयता कार्यान्वयनका लागि छलफल, बहस गर्न र प्रदेश सरकारको सहयोगीको भूमिका निर्वाह गर्न यो मंच गठन भएको संयोजक साहले बताए ।
पूर्व सांसद भएपनि राज्यले कहिंकतै यसको पहिचान उल्लेख गरेको छैन्’ साहले भने, ‘यो कुरालाई पनि बहसमा ल्याउन यो समितिले काम गर्छ ।’
आफूहरुको कार्यकालमा प्रदेशको नामाकरण गर्दै राजधानी राखेर बिभिन्न ऐन, नियम बनाएको उल्लेख गर्दै उनले ५ सालको अनुभवलाई पनि शेयर गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लिग २ क्रिकेट : अंकतालिकामा नेपाल शिर्षस्थानमा

Next Post

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.