ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने


Loading

अब नेपाली नागरिकहरूले भारतमा सहज रूपमा भारतीय सिमकार्ड लिन पाउने भएका छन् । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
यो सँगै अब नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । यद्यपि नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालीहरूले सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले यस्तो कदम चालेको बताएका छन् ।
सिम कार्डको भ्यालिडिटी भने बसाइँ अवधि वा भिसा वैधतामा सीमित हुने बताइएको छ । यसअन्तर्गत भारतमा लामो समयसम्म बस्ने भएपनि एक पटकमा सिमकार्डको भ्यालिडिटी अधिकतम तीन महिनासम्मको हुनेछ ।
यस्तो सिममा अन्तर्राष्ट्रिय रोमिङ अनुमति हुनेछैन । साथै अपरेटरहरूले भारतीय नियामकसँग सिमकार्डका ग्राहकहरूको विवरण पेश गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेशका पूर्व सांसदहरुले बनाए मंच

Next Post

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

Shailendra Singh

Shailendra Singh

Next Post
अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

अधिकृत गुरुङलाई कामकाजमा कुनै अवरोध नगर्न अन्तरिम आदेश

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कार्यसम्पादनमा सप्तरीका पालिका कमजोर, राजविराज झनै कमजोर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

कावा प्रमुखसहितकाले चरित्र हत्या गर्न खोजे : ठाकुर

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...