ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

Loading

lराजविराज । सशस्त्र प्रहरीले भारतबाट अवैध तरिकाले ल्याउँदै गरिएको आईफाेन माेवाइलसहित एक युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बेल्ही सप्तरीबाट खटिएको टोलीले बलानबिहुल गाउपालिका वडा न ४ स्थित नेपाल-भारत सिमाबर्ती क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

प्रदेश १०५-००१प ६५६१ नम्बरको मोटरसाइकलमा सबार भई भारतबाट आउँदै गरेका सप्तरीको सुरुङा नगरपालिका ५ बस्ने बर्ष १९ का उमर फारुक आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनले बोकेको झोलामा अबैध ४ थान विभिन्न मोडेलका आइ फोन ४ थान, सामसुङ मोबाइल एक थान बरामद भएको छ ।

पक्राउ परेका आलमलाई मोबाइल, मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रतिपक्षीले राजीनामा मागेको थाहा छैन : गृहमन्त्री श्रेष्ठ 

Next Post

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

नेशनल प्याव्सनले दियो शोक विदा

नेशनल प्याव्सनले दियो शोक विदा

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.