ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

बलानबिहुलमा विद्यालयको अतिक्रमित जग्गा खाली गराइने

Loading

राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालयको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको छ ।

विद्यालयको ६ कठ्ठा साढे १९ धुर जग्गा रहेकोमा झन्डै अढाई कठ्ठा जग्गा अतिक्रमण गरिएको छ । सोही अतिक्रमण गरिएको जग्गा खाली गराउने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक यादवले जानकारी दिए ।

आइतबार गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु यादवसहितका जनप्रतिनिधि, अमिन, स्थानीय समाजसेवी, प्रहरीसहितको टोलीले अतिक्रमण गरिएको जग्गा भत्काउन चिन्ह लगाएको छ । व्यवस्थापन समितिका अध्यक्ष यादवले आएका प्राविधिकले जग्गाको नापी गरि चिन्ह लगाएको र एक साताभित्र खाली गर्न सूचना जारी गरिएको जानकारी दिए ।

लामो समयदेखि केहि व्यक्ति विद्यालयको जग्गा अतिक्रमण गरी घर बनाएर बसोबास गर्दै आएका छन् । घर बनाएर बसोबास गर्नेहरुले विद्यालयले नै आफुहरुको बाटो बन्द गरेको भन्दै केहि दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासमा मुद्दा  दिएका थिए । तर अदालतले हकदाबी नपुगेको ठहर गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले अदालतले अतिक्रमण गरेकाहरूकाे जग्गा खाली गराउन पनि आदेश दिएको बताए ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले यसअघि पनि ३५ दिने सूचना र वडा कार्यालयले पनि एक साताको सूचना निकालेपनी खाली नगरेको बताए ।

‘अब निर्णय भइसकेको छ, खाली नगरे हटाइनेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

४ थान आइफोन मोबाइल सहित एक युवक पक्राउ

Next Post

नेशनल प्याव्सनले दियो शोक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेशनल प्याव्सनले दियो शोक विदा

नेशनल प्याव्सनले दियो शोक विदा

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.