ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

शिक्षा सुधार गर्नेतर्फ चासो लिन सीडीओलाई सप्तरी युथको ध्यानाकर्षण

Loading

राजविराज । सप्तरी युथ नेपालले सप्तरीको शिक्षा क्षेत्रलाई सुधार गर्नेतर्फ चासो लिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

जिल्लाको शिक्षा क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै जानु चिन्ताको बिषय भएको भन्दै युथ नेपालले मंगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई ज्ञापन पत्र बुझाउँदै उक्त आग्रह गरेका हुन् ।

‘सरकारी शिक्षा स्थानीय तहको जिम्मा लगाइएपछि राम्रो हुने अपेक्षा सबैले गरेका थिए । तर, झन् बर्बादतर्फ उन्मुख भइरहेको कुरालाई नकार्न सकिन्न’ ज्ञापनमा भनिएको छ, ‘पछिल्ला दृष्टान्तहरु हेर्ने हो भने विद्यालयको अनुगमन नहुने, शिक्षक र विद्यार्थीको समयमा विद्यालयमा उपस्थिति नहुने क्रम बढेको छ । अर्काेतर्फ पालिकाले समयमा शिक्षक, कर्मचारीको तलव नदिने अवस्था समेत देखिएको छ । यसले सामुदायिक शिक्षा अझ कमजोर बन्दै गएको अवस्था छ ।’

सामुदायिक विद्यालयको अलाबा प्लस टू र कलेजहरुमा पनि पढाई भइनरहेको ज्ञापनमा भनिएको छ । ‘कतिपय ठाउँमा शिक्षकको चरम अभाव छ, भएको ठाउँमा पनि नियमित पढाई भइरहेको छैन्’ ज्ञापनमा भनिएको छ, ‘कतिपय कलेजमा त जथाभावी घरमा बसिरहने व्यक्तिको पनि नाम दर्ता गराई परीक्षामा मात्रै सामिल गराउने काम भइरहेको छ ।’

शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधान गर्न अभिभावकको नाताले ध्यान दिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ । सचेत युवा यहाँलाई हरक्षण सहयोग गर्न तयार रहेको भन्दै ज्ञापनमा शिक्षालाई राम्रो बनाउन अबिलम्ब कदम चाल्ने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पार्टीको हकहितबिरुद्ध काम गरेको भन्दै जनमतले ग¥यो ५ वडाअध्यक्षलाई कार्वाही

Next Post

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सप्तरीका किसानले दुध पोखेर आन्दोलन गर्ने

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सबारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.