ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन


सप्तरीमा यसरी गरिनेछ महिनामा एक पटक बजार अनुगमन

Loading

राजविराज । सप्तरीमा प्रत्येक महिनाको एक पटक बजार अनुगमन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सम्बन्धित निकायको बैठकले दैनिक उपभोग्य सामग्रीसहित औषधि, होटल, रेस्टुरेन्ट, नयाँ दर्ता र नवीकरणसहितको अनुगमन गर्ने निर्णय गरिएको छ । हरेक पालिकामा महिनाको एक पटक अनुगमन गर्ने निर्णय भएको हो ।
खाद्यान्न, फलफूल, तरकारी, विषादी, मल र त्यस्तै प्रकृतिका अन्य वस्तुको अनुगमन गर्दा कृषि ज्ञान केन्द्रले नेतृत्व लिने र टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
प्रसोधित खाद्य वस्तु/होटेल रेस्टुरेन्ट मिठाइ पसल र त्यस्तै प्रकृतिका अन्यको अनुगमन गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नेतृत्व लिनेछ भने टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
माछा, मासु, पशुपंक्षीजन्य, पोल्ट्री फर्म तथा त्यस्तै प्रकृतिका वस्तुको अनुगमन गर्दा भेटेनरी अस्पताल एवं पशु सेवा केन्द्रले नेतृत्व लिने र यो टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
नयाँ पसल व्यवसाय दर्ता र नवीकरण सम्बन्धी अनुगमन गर्दा घरेलु तथा साना उद्योग कार्यालय्ले नेतृत्व लिने र टोलीमा जिल्ला प्रहरी, करदाता सेवा कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
ढक, तराजु, सुन चादी र पेट्रोल पम्पको अनुगमनको नेतृत्व गुणस्तरीय नापतौल कार्यालयले गर्नेक्स्ह्ह भने टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
औषधि व्यवस्था र स्वास्थ कार्यालयको नेतृत्वमा औषधि पसल, क्लिनिक, नर्सिङ होम र त्यस्तै प्रकारका अन्यको अनुगमन गरिनेछ । यो टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
यस्तै, मदिरा तथा मदिराजन्य उद्योग, पसल र त्यस्तै प्रकारका अन्य्को अनुगमनको नेतृत्व करदाता सेवा कार्यालयले गर्नेछ । यो टोलीमा यो टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी, करदाता सेवा कार्यालयका प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका प्रमुख, उप प्रमुख या प्रतिनिधिको सहभागिता रहनेछ ।
बैठकमा दशै, तिहारजस्ता चाड्पर्वमा आवश्यकता अनुसार थप अनुगमन गर्ने निर्णय भएको प्रमु जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज : काममा अवरोध नगर्ने परवीनको र समन्वय गरेर अघि बढ्ने गुरुङको प्रतिबद्धता 

Next Post

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

माेही पिलाउँदै किसानले गरे आन्दोलन, भुक्तानी दिलाइदिन माग

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

हनुमाननगरका महिलाको गुनासो–हाम्रो बजेट खोई ?

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.