ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का डाक्नेश्वरी नगर समिति उपाध्यक्ष ओमप्रकाश यादवले आफ्नो चरित्र हत्या गरेको बताएका छन् ।

मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै यादवले एक अनलाइनले आफूलाई तस्कर भनेर बिना आधार र प्रमाण समाचार प्रकाशन गरी आफ्नो चरित्र हत्या गर्न खोजेको बताए ।

‘बिना आधार र प्रमाण समाचार लख्नु पत्रकारिताको धर्म होइन्’ यादवले भने, ‘म तस्कर हो भने प्रमाण दिन चुनौति दिन्छु ।’

बिना तथ्यकै आधारमा आफ्नो फोटो समेत हालेर प्रकाशन गरेको भन्दै यादवले आफूसँग कुनै प्रतिकृया समेत नलिनु अपराध भएको बताए । ‘मेरो राजनीतिक जीवन बर्बाद गर्नका लागि षडयन्त्रपूर्वक मेरा चरित्र हत्या गरिएको छ’ उनले भने, ‘ती अनलाइनबिरुद्ध प्रेस काउन्सिल नेपाल र आम संचार प्राधिकरणमा उजुरी समेत दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जन्ती जाँदै गरेका सप्तरीका दुई युवकको भारतमा दुर्घटनामा परी मृत्यु

Next Post

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.