ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

कंचनरुपमा वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुँदै

Loading

राजविराज । सप्तरीको कंचनरुप नगरपालिकामा नादमय वेदमय श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ ।

नादानुसन्धान सामुदायिक भवन निर्माणार्थ यो ज्ञान महायज्ञको आयोजना गर्न लागिएको आयोजक भागवत कथा ज्ञान महायज्ञ समितिले जनाएको छ ।

कंचनरुप नगरपालिकाको वडा नम्बर ३ स्थित बरझिया फिल्डमा आज (बिहीबार) देखि यो ज्ञान महायज्ञ शुरु हुँदैछ । आगामी चैत ९ गतेसम्म चल्ने महायज्ञमा सन्त सम्मेलन एवं कृष्ण लीला तथा सदगुरु कबीर लीलाको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

महायज्ञमा नादाचार्य वेदान्ततीर्थ र स्वामी मुरलीधरानन्द साहेबले कथा प्रवचन गर्नेछन् । महायज्ञमा भाग लिन भारतको अयोध्याबाट सनातन धर्म परिषद्का महासचिव अमर बहादुर तिबारी समेत आउने आयोजकका अध्यक्ष स्वामी मुरलीधरानन्द साहेबले जानकारी दिए ।

महायज्ञ शुरु हुनुभन्दाअघि बिहान कलश यात्रा र दिउँसो २ बजे उद्घाटन राखिएको छ । महायज्ञमा सरिक हुन र सहयोग गर्न आयोजकले सबैसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

चरित्र हत्या गर्ने प्रयास भयो : यादव

Next Post

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका पालिकामा रहेका दमकल २४ घण्टा नै संचालन गर्न सक्ने अवस्थामा राखिने

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीका किसानलाई व्यवसायिक कुखुरा पालन सम्बन्धी तालिम

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

सप्तरीबाट अख्तियारमा उजुरीको संख्या बढ्दै, कुन पालिकाबाट कति ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

राजविराजमा फेसन शो हुने

राजविराजमा फेसन शो हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.