ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा फेसन शो हुने

राजविराजमा फेसन शो हुने

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा ‘फेस अफ सप्तरी फेसन शो’ हुने भएको छ ।

स्थानीय अनुहारलाई कलाकारितामा अघि बढाउने उद्देश्यले यो फेसन शोको आयोजना गर्न लागिएको छ । आईबी फिल्म प्रडक्सन काठमाडौंले आयोजना गर्ने शोमा स्थानीय कलाकारले स्थानीय पहिरनका साथ सहभागिता जनाउनेछन् ।

शोमा सप्तरीका १४ जना कलाकारको सहभागिता रहने फेसन प्रशिक्षक सोनु कर्णले जानकारी दिए । उनका अनुसार फेशन शोमा प्रतिक डान्स एकेडेमीका प्रशिक्षार्थीले गीत र नृत्य समेत प्रस्तुत गर्नेछन् ।

आगामी चैत १० गते शनिबारका दिन यो फेशन शो शिबशंकर सिनेमा हलको प्राङणमा आयोजना गरिने उनले बताए ।

शोका लागि दुई चरणमा बिभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई सहभागी गराई १४ जनालाई छनौट गरिएको छ । ‘शोमा कसैको मनोबल कमजोर नहोस् भन्नका लागि प्रतियोगिता जस्तो गरिएको छैन’ उनले भने, ‘प्रदर्शनको आधारमा सबैलाई उपनाम दिइनेछ भने सबैलाई प्रमाण पत्र र गिफ्ट प्रदान गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
4
+1
0
+1
1
+1
2
+1
1

Related

Previous Post

पालिका प्रमुखहरुको अख्तियार समक्ष तर्क–बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुँदैन ?

Next Post

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.