ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

Loading

राजविराज । सप्तरी प्रहरीले चर्काे आवाजमा डीजे नबजाउन आग्रह गरेको छ । चर्काे आवाजमा डीजे बजाए कार्वाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार बिज्ञप्ती जारी गर्दै चर्काेअ ावाजमा डीजे बजाएर समाजमा प्रतिकुल असर पार्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी दिएको छ ।

ध्वनी प्रदूषणले मानसुक समस्यमा वृद्धि हुने, गर्भवती महिलाहरुमा गर्भ खेर जान सक्ने समस्या भएको, मुटु रोगीहरुमा समस्या, कान सुन्न सक्ने क्षमतामा कमी आउनेसहितका समस्या देखिने गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जाखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रशारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ बर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Next Post

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...