ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

Loading

राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षमा भाले गैंडा छोडिने भएको छ । आरक्षमा यसअघि दुई वटा पोथी गैंडा छाडिएको थियो ।

वन तथा वातावरण मन्त्री नवलकिशोर साहले शनिबार वन्यजन्तु आरक्षमा एक वटा भाले गैंडा छाडिने जानकारी दिए ।

कोशी टप्पुमा पनि गैंडाको वंश विस्तार योजना अनुसार पहिला पोथी गैंडा पठाइएको र अहिले भाले गैंडा पठाउन लागिएको मन्त्री साहले जानकारी दिए ।

उनले कंचनरुप नगरपालिका अन्तर्गत पथरीमा शनिबार भाले गैंडा कोशी टप्पु वन्यजन्तु आरक्षलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको बताए । उक्त कार्यक्रममा मन्त्री साह स्वयं उपस्थित हुनेछन् ।

यसअघि गत असोज महिनामा आरक्षमा पुष्पा र अञ्जली नामक गैंडा छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बर्तमान गठबन्धन स्वार्थ समूहकाे गठजाेड हाे : लिङदेन

Next Post

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

डाक्नेश्वरीमा होली मिलन समारोह

डाक्नेश्वरीमा होली मिलन समारोह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.