ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

Loading

राजविराज । काेशी टप्पु वन्यजन्तु आरक्षमा भाले गैंडा छाडिएको छ ।

शनिबार चितवनबाट ल्याइएको मेघाैली भाले गैंडा छाडिएको हाे ।

सप्तरीको कंचनरूप नगरपालिका वडा नम्बर ५ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरण मन्त्री नवलकिशाेर साहको उपस्थितिमा याे गैंडा छाडिएको हाे ।

यहाँ यसअघि दुई वटा पाेथी गैंडा छाडिएको थियोे । गत१० असाेजमा चितवनबाटै पुष्पा र अन्जली नामका दुई पाेथी गैंडा ल्याइएको ६ महिनापछि भाले गैंडा ल्याइएको काेशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रमेश यादवले जानकारी दिए ।

उनका अनुसार बंश विस्तार गर्ने योजनाका साथ गैंडा यहाँ ल्याइएको छ ।

गैंडा छोड्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पोथी र भाले दुबै ल्याइएपछि गैंडाको बंश वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले गैंडाको बंश वृद्धि भएपछि काेशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटकीय क्षेत्रमा थप बल पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

Next Post

डाक्नेश्वरीमा होली मिलन समारोह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीमा होली मिलन समारोह

डाक्नेश्वरीमा होली मिलन समारोह

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.