ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

Loading

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा पशु अस्पताल निर्माण हुने भएको छ ।

नगरपालिकाको वडा नम्बर ५ योगिनियाँमा यो अस्पताल निर्माण हुने भएको हो । निर्माण हुने अस्पताल भवनको गत शनिबार नै शिलान्यास गरिएको छ । राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. जयकान्त राउतले शिलान्यास गरे ।

रु ५९ करोड १ लाख १३३ मा कन्चन कन्स्ट्रक्सन कम्पनी सातदोबाटो ललितपुरले यो भवन बनाउने ठेक्का लिएको छ ।

चार तल्ले ३५ कोठे भवनमा पशु सम्बन्धी हरेक रोगको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।

उनका अनुसार समपूरक योजना अन्तर्गत ५० प्रतिशत संघीय सरकारले र ५० प्रतिशत बजेट नगरपालिकाले व्यहोर्नेछ ।

पशु अस्पताल भवनको निर्माण कार्य २०८२ साल फागुन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीमा होली मिलन समारोह

Next Post

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.