ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं


ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

Loading

राजविराज । ध्वनी प्रदूषणको अत्यधिक जनगुनासो बढेपछि मधेश प्रदेश सरकारले यसलाई नियन्त्रण गर्न सबै पालिकालाई पत्राचार गरेको छ ।

सप्तरीसहित मधेशका जिल्लामा ठूला आवाजमा बजाइने डिजे र साउण्ड सिस्टमले ध्वनी प्रदूषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको भन्दै यसलाई रोक्न प्रदेशभरिका सबै पालिकालाई बुधबार नै पत्राचार गरिएको छ ।

प्रदेशको गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षातमा मंगलबार बसेको सुरक्षा समितिको बैठकले ध्वनी प्रदुषण सम्बन्धमा जनगुनासोहरु आइरहेको हुँदा सो कार्यलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गराउन बुधबार सबै पालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । सप्तरीका सबै १८ पालिकासहित मधेशका पालिकामा बुधबार पत्र आइसकेको छ । तर, पालिका प्रमुखहरु जुर्मुराएका छैनन् ।

अहिले सप्तरी सदरमुकाम राजविराजको चौतर्फी ध्वनी प्रदूषणले यहाँको जनवजीवन आक्रान्त बनेको छ । चारैतिर अत्यधिक साउण्डका कारण मानसिक, मुटु, कान सम्बन्धी रोगी बढ्दै गएका छन् विद्यार्थीले पढ्न पाइरहेका छैनन् । अन्य व्यक्तिले पनि आफ्नो काम राम्रोसँग गर्न पाइरहेका छैनन् ।

समग्र समाजलाई नै प्रभावित पारिरहेको ध्वनी प्रदूषण नियन्त्रण गर्ने प्रमुख कर्तव्य स्थानीय सरकारको हो । तर स्थानीय सरकारका प्रमुखहरु यसलाई चासोको रुपमा अझै लिएका छैनन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा स्थानीय सरकार यसलाई नियन्त्रण गर्न अघि बढ्नुपर्ने बताउँछन् । ‘यो जिम्मेबारी स्थानीय सरकारकै हो’ उनले भने, ‘हामी सहयोग गर्न तयार छौं ।’

हिजो पनि जनसरोकारका सवालमा सहयोग गरेको र आज पनि स्थानीय सरकारलाई प्रहरी प्रशासन सहयोग गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ईग्रीन मधेशससँग कुरा गर्दै उनले भने, ‘तर, अगाडि त स्थानीय सरकारलाई बढ्नुप¥यो नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

Next Post

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.