ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

Loading

गंगा प्रसाद साह

भारदह । जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको क्रिकेट टिमसँग पराजित भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा शनिबार भएकाे क्रिकेट खेलमा कर्मचारीको टोलीले जनप्रतिनिधिको टोलीलाई १९ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्मचारीको टोली निर्धारित ८ ओभरको खेलमा ३ विकेट गुमाएर ५६ रन बनाएको थियो । टिमका लागि अमित मन्डलले १७, बिनोद रजकले १२ रन बनाए ।

बलिङ्तर्फ शंकर खडगाले २ र राजेश मण्डलले १ विकेट लिए ।

प्रतिउत्तरमा ब्याटिङ थालेको जनप्रतिनिधिको टोली निर्धारित ओभरमा ७ विकेट गुमाएर ३७ रन मात्र बनाउन सक्यो । यो टिमका लागि शंकर खडगाले सर्वाधिक १० रन जोडे ।

कर्मचारीको तर्फबाट धर्मेन्द्र खडगाले २ तथा श्यामसुन्दर मण्डल, पप्पु माझी, अहिरन यादव, अमित मण्डल र बिनोद रजकले १/१ विकेट लिए ।

शनिबारदेखि शुरु भएको दोस्रो भारदह कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटनको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच खेल गराइएको छ ।

नगरपालिकाको वडा नम्बर १ भारदहका वडा अध्यक्ष सुरेन्द्र मण्डलको अध्यक्षता र प्रदेश सभा सदस्य सकिल अलीको प्रमुख आतिथ्यमा आयोजित क्रिकेट उद्घाटनमा नगरपालिकाका मेयर बिरेन्द्र माझी, उपमेयर सरिता सिपलिया, थानेश्वर साह, देबनाथ यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगिताको मधवापुर र पोर्ताहाबीच भएको उद्घाटन खेलमा विवाद भएपछि खेल रद्द गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

Next Post

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

२०८१ मा मधेश प्रदेशमा ८ दिन थप विदा हुने (सुचीसहित)

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

आफू निर्वाचित क्षेत्रको विकासका लागि तत्पर छु : सांसद यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.