ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

Loading

राजविराज । भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । विशेष अदालतको शुक्रबार सुनुवाई हुँदा उनले सफाई पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्धय मुरारीबाबु श्रेष्ठ र तेजनारायण सिंह राईको संयुक्त इजलासले गाउँपालिका अध्यक्ष उमेशसहित कम्प्युटर अपरेटर बिरेन्द्र यादव र लेखापाल टेकनारायण यादवलाई सफाई दिएको छ ।

लेखापाल टेकनारायण र कम्प्युटर अपरेटर बिरेन्द्र गत ३१ साउनमा राजविराजस्थित गजेन्द्र चोकबत्राट कमिसनको रु २ लाख नगद र ३ लाखको चेक लिदैं गर्दा अख्तियारले पक्राउ गरेको थियो । अख्तियारले तीनै जनाबिरुद्ध २९ भदौमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दायरपछि बयान दिन गएका अध्यक्ष उमेशलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । उनी धरौटिमा रिहा भएका थिए ।

यसअघि सप्तरीको बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले समेत भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाई पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

Next Post

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

राष्ट्रपति सप्तरीमा, गरे छिन्नमस्ताकाे पूजापाठ

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

सप्तरीको विकासका लागि यहाँका जनताको साथमा छु : राष्ट्रपति

मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा

२०८१ मा मधेश प्रदेशमा ८ दिन थप विदा हुने (सुचीसहित)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.