ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

Loading

राजविराज । मधेश प्रदेश सरकारले ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार गरेको छ ।

बिभिन्न स्थान र कार्यक्रममा ठूला आवाजमा बजाइने डिजे साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको भन्दै यसलाई रोक्न प्रदेशभरिका सबै पालिकालाई पत्राचार गरिएको छ ।

प्रदेशको गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षतमा मंगलबार बसेको सुरक्षा समितिको बैठकले ध्वनी प्रदुषण सम्बन्धमा जनगुनासोहरु आइरहेको हुँदा सो कार्यलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गराउन बुधबार सबै पालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

राजविराजमा पछिल्लो पटक अत्यधिक ध्वनी प्रदुषण गराइएको छ । आफ्नो घरमा हुने पूजापाठ समेत ठूलो आवाजमा सुनाइने गरिएको छ । बिहान साढे ४ बजे यहाँका मस्जिदमा ठूलो स्वरमा साउण्ड सिस्टम बजाउने गरिन्छ भने दिनभर पुरान, यज्ञस्थलमा चर्काे आवाजमा साउण्ड बजाउँदा जनजीवन कष्टकर बनेको छ ।

चर्काे साउण्डका कारण मुटु रोग, कान सम्बन्धीसहित बिभिन्न रोग लाग्ने गरेको बुझ्दाबुझ्दै पनि यहाँ ध्वनी प्रदुषण गराउनेको संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

Next Post

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

बिष्णुपुर गाउँपालिका अध्यक्षसहित तीनै जनाले पाए सफाई

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

जनप्रतिनिधिको क्रिकेट टिम कर्मचारीको टिमसँग पराजित

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

राष्ट्रपति सबारीकाे तयारी पूरा, माैलिक तरिकाले स्वागत गरिने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.