ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा होली मिलन समारोह


डाक्नेश्वरीमा होली मिलन समारोह

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार हाेली मिलन समारोहकाे आयोजना गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ समितिले आयोजना गरेको होली मिलन समारोहमा एकले अर्कालाई अविर लगाइदिएर शुभकामना आदान प्रदान गरिएको छ ।

होली सम्बन्धी पौराणिक गीत र नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा जसपाका विभिन्न तहका नेताहरूको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले असत्यमाथी सत्यको विजय भएको खुशियालीमा मनाउँदै आएको यो पर्व भाइचाराको पर्व समेत भएको बताए ।

उनले सभ्य र भव्य रूपमा याे पर्व मनाउदै एकले अर्कालाई शुभकामना दिएर आफ्नो संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

पूर्व प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले आपसी भाइचाराकाे प्रतीकको रुपमा रहेको यो पर्व महत्त्वपूर्ण रहेको बताए ।

उनले जतिसुकै मनमुटाव भएपनि एकअर्कासँग अंकमाल गरेर शुभकामना दिने गरिएको बताउँदै आपसी भाइचारा कायम गर्न सबैसँग अनुरोध गरे ।

आपसी भाइचारा निर्माण भए राम्रो समाज बन्ने र यसो हुँदा विकासीय काम पनि अघि बढ्ने बताए ।

अहिले समाजमा भाइचारा कमजोर बन्न लागेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसप्रति सबैले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा स्थानीय कलाकारले होली सम्बन्धी गीत एवं नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

Next Post

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

टिप्पणी : एसईईमा गरिने अनुगमन अरु बेला खोई ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

टिप्पणी : ध्वनी प्रदूषण गरेरै भगवान र अल्लाह खुशी हुन्छ त ?

ध्वनी प्रदूषण रोक्न सबै पालिकालाई पत्राचार

ध्वनी प्रदूषण : सीडीओ भन्छन्–स्थानीय सरकार अगाडि बढे सहयोग गर्न तयार छौं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.