ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

सडक निर्माणमा लापर्वाही गरेको छिन्नमस्तामा प्रदर्शन

Loading

राजविराज । सडक निर्माणमा व्याप्क लापर्वाही गरेको भन्दै शुक्रबार सप्तरीको छिन्नमस्ता गाउँपालिकामा प्रदर्शन गरिएको छ ।

राजविराज–छिन्नमस्ता सडक खण्डको निर्माण गर्ने जिम्मेबारी लिएको कम्पनीले जथाभावी तरिकाले खनेर तथा ग्राभेल थुपारेपछि हिंडडुल गर्न समेत समस्या भइरहेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

स्थानीय विद्यालयका बालबालिका र अगुवाहरुले ‘हिंड्ने बाटो सुगम होस्, हाम्रो अधिकार सुरक्षित गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

सडक निर्माणको ठेक्का लिएको साह निर्माण कम्पनीले लापर्वाहीपूर्ण तरिकाले काम गरेपछि आन्दोलित बन्नुपरेको स्थानीय अगुवा जयप्रकाश यादवले बताए । उनले बाटो खनेर राखिदिँदा अनि ग्राभेल पनि जथाभावी तरिकाले सडकमै राखिदिँदा पैदल हिंडन समेत समस्या भइरहेको बताए ।

दुई दिनअघिको पानीका कारण सबारी चलाउन समेत समस्या भएको र कतिपय मोटरसाइकल चिप्लेर दुर्घटना नै भएको उनले सुनाए । ‘अहिले हिंडन सक्ने अवस्था नै छैन्’ उनले भने, ‘सम्बन्धित निकायलाई भन्दा पनि कसैले चासो लिएको छैन् ।’

सडक डिभिजन कार्यालय मार्फत् साह निर्माण्(ा कम्पनीले यो सडक बनाउने ठेक्का पाएको छ । तर निर्माण कम्पनीका कुनै व्यक्ति पनि सम्पर्कमा छैनन् । निर्माण कम्पनीका प्रमुख संजीब साहसँग सम्पर्क गर्न खोज्दा उनले फोन नै उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कोशी टप्पुमा पोथीपछि भाले गैंडा छाडिने

Next Post

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

सप्तरीबासीले अब सहजै काठ किन्न पाउने, मन्त्रीले गरे डीपोको उद्घाटन

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

घरमै शुद्ध पानी आउन थाले पछि दंग छिन अनिता ।

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

काेशी टप्पु वन्यजन्तु आरक्षमा छाडियाे भाले गैंडा

डाक्नेश्वरीमा होली मिलन समारोह

डाक्नेश्वरीमा होली मिलन समारोह

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

हनुमाननगरमा पशु अस्पताल निर्माण हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.